कुल आचार्यद्धारा एनआरएनए उपाध्यक्ष पदको दावी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोप संयोजक कुल आचार्यले संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने विश्व सम्मेलनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने वताएका छन् । आचार्यले पत्रकार बसन्त रानाभाटसंगको एक अन्तरवार्तामा आफुले यूरोप संयोजकको जिम्मेवारी समालि सकेको अनुभवको आधारमा पदाधिकारी पद मध्य उपाध्यक्षमा उम्मेदवारी दिने सम्भवना रहेको वताए । उनले भने ‘मेरो चहाना संघको पदाधिकारी … Continue reading कुल आचार्यद्धारा एनआरएनए उपाध्यक्ष पदको दावी